माया

प्राप्तिको

संसार बहुत स्वार्थि हुन्छ

मायाको

संसारमा पाइला राख्नु

पहिले

यी सबै भूलाउनु पर्छ

तर

म तिमिलाई

यो संसारमा

पाइला राख भन्दिन

किनकि

प्रेम चाहत हो

जबरजस्ति

प्रेममा मान्य हुदैन

प्रेम गर्नेहरु प्रेममा

सर्वस्व हार्न तयार हुन्छन

यहाँ जित्ने

भनेको केवर मन मात्र हो !!

मन चोर्नेहरु

गल्ली गल्लीमा छन  !!

कोहि यस्तो होस

जसले मनलाई जितेर

मन लिन सकोस ,

जसको अगाडि

मन स्वयम हार्न तयार होस

र त्यो हार कदर योग्य होस  !!