जन्मदिनको शुभकामना, आमा!
उनी मेरी आमा मात्र होइनन् ,ब्रमाण्ड हुन।
मेरी आमाको माया आकाश जत्तिकै विशाल छ, असीम र निस्वार्थ छ,
हरेक दिन प्रकाशको न्यानोपनले ढाके जसरी आमाको मायाले न्यानोपन दिईरहन्छ ।मेरो घरको मुटुको धड्कन हुन आमा,शोभा हुन आमा ॥
मेरा हरेक पाइला पछाडिको शक्ति हुन आमा ,
र कहिल्यै नमेटिने माया हुन आमा ।।
आमाको जन्मदिन नआओस झै लाग्छ किनकी हरेक जन्मदिन संगै बुढी नहुन झै लाग्छ त्यसैले
आमालाई जन्मदिनको शुभकामना ब्यक्त नगरी बस्ने गर्छु ।।
लभ यु आमा !!
